एसियाडका पदक विजेता खेलाडीहरू स्वदेश फर्किए

एसियाडका पदक विजेता खेलाडीहरू स्वदेश फर्किए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- १९ औं एसियाली खेलकुद (एसियाड)का नेपाली पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियल टोली मंगलबार स्वदेश आइपुगेको छ।

दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ।

करातेबाट नेपालका लागि एरिका गुरूङले रजत पदक जितेकी छन्। एरिकाले ६८ केजी तौल समूहमा फाइनल प्रवेश गरेकी थिइन्। फाइनलमा उनी काजकिस्तानकी सोफ्या बेरूलसेभासँग ३-० अंकले पराजित भएकी थिइन्। यस्तै, नेपाली महिला टोलीले कबड्डीमा कास्य जितेको छ।