नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको भएकाे थियाे ।