१३ औ साग भलिबल फाईनलको प्रत्यक्षप्रशारण एक्सन स्पोर्टस्मा

१३ औ साग भलिबल फाईनलको प्रत्यक्षप्रशारण एक्सन स्पोर्टस्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिलाभलिबलमा नेपालीमहिला टोलीफाईनलमापुगेको छ । महिलाभलिबलको फाईनल खेल नेपाल र भारत विच मंगलबार दिउँसो २ बजे हुँदैछ ।

दशरथ रंगशालाको कवर्डहलमाहुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानलएक्शन स्पोर्टस् एचडि ले प्रत्यक्षप्रशारण गर्ने छ । यस्तै १९ मंसिर देखी सुरुहुने बास्केटबल खेलको प्रत्यक्षप्रशारण पनिएक्सन स्पोर्टस् एचडिमा हेर्न सक्नुहुनेछ ।