दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट, मुस्तफा २० रनमा आउट

दीपेन्द्रसिंह ऐरीले लिए दुई विकेट, मुस्तफा २० रनमा आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले पाँचौ सफलता हात पारेको छ ।

दीपेन्द्रसिंह ऐरीले युएईका रोहन मूस्ताफालाई २० रनमा आउट गरेका हुन् । उनको यो खेलमा व्यक्तिगत दोस्रो विकेटसमेत हो ।