सुदूरपश्चिम सरकारले क्रिकेटर भीम र दिपेन्द्रसिंहलाई जनही २ लाख दिने

सुदूरपश्चिम सरकारले क्रिकेटर भीम र दिपेन्द्रसिंहलाई जनही २ लाख दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेटर भीम सार्की र दिपेन्द्रसिंह ऐरीलाई जनही २ लाख रूपैयां दिने घोषणा गरेको छ ।

सुदूर सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउदै ऐतिहासिक सफलता दिलाउने राष्ट्रिय टोलीका खेलाडी भीम सार्की र दिपेन्द्रसिंह ऐरीलाई जनही २ लाख रूपैयां दिने घोषणा गरेको हो ।

यस्तै सन्दीप जोरालाई १ लाख, कमलसिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार दिने घोषणा पनि भएको जनाइएको छ ।