गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बस्ने

गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशसभा बैठक भदौ २६ गते बोलाइएको छ ।

सरकार परिवर्तनको चक्करमा २ महिनासम्म बैठक बस्न सकेको थिएन । यसअघिको बैठक असार १८ गते बसेको थियो ।

सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्वान भएको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिए ।