गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारकाले गण्डकी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।