काठमाडौं – गण्डकी प्रदेशका चार जिल्लामा ३८ जना नयाँ संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा स्याङ्जामा १४ जना, बाग्लुङमा १० जना, गोरखामा १० जना र नवलपरासी पूर्वमा चार जनामा कोरोना संक्रमण देखिएको हो संक्रमण पुष्टि हुनेमा सबै २० देखि ४६ वर्षका पुरुष रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।





प्रतिक्रिया