गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना पुष्टि,संक्रमितको संख्या १८८ पुग्यो

गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना पुष्टि,संक्रमितको संख्या १८८ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं- गण्डकी प्रदेशमा थप ३७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

पर्वतमा १३, स्याङजामा २२, तनहुँमा १, पूर्वीनवलपरासीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माले जनाएका छन् ।संक्रमितहरु सबै पुरुष हुन् ।