पोखरा – गण्डकी प्रदेशका कास्की, नवलपरासी(बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी शुक्रबार बिहान २४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ः०० बजे जारी गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पोखरमा ६, बागलुङमा १४, नवलपरासी र स्याङ्जामा दुई/दुई जना सङ्क्रमित थपिएका हुन् ।याेसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ३४८ पुगेको छ ।





प्रतिक्रिया