पोखरा – गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।स्याङ्जामा १०, कास्कीमा ३, पूर्वीनवलपरासीमा ३ बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा। विनोद विन्दु शर्माले जनाएका छन् ।
यो सँगै गण्डकीमा संक्रमित कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्की, स्याङ्जा, बागलुङ र नवलपुरमा गरि १७ संक्रमित थपिएका हुन् ।





प्रतिक्रिया