गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५३ पुग्यो

गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५३ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गण्डकी प्रदेशमा बिहीबार थप ११ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व)  मा दुई जनामा संक्रमण पुष्‍टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ।