काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्तले राजीनामा दिएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । प्रमुख आयुक्तमा प्रेमकुमार राई नियुक्त भएपछि जोशीले राजीनामा दिएका हुन् ।





प्रतिक्रिया