सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा सिलिण्डर बिस्फोट

सोह्रखुट्टेमा किरियापुत्री बसेको घरमा सिलिण्डर बिस्फोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुको सोह्रखुट्टेमा चारवटा ग्यास सिलिण्डर पड्किँदा ११ जना घाइते भएका छन् । किरियापुत्री बसेको उक्त घरमा बिहीबार बिहान सिलिण्डर पड्किएको हो ।

सोह्रखुट्टेस्थित फलफूल चोकमा एसपी ग्यासको सिलिण्डर लिक भएर पड्किएको प्रहरीले जनाएको छ ।  घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।