काठमाडौं – नेपाल आयाल निगम लिमिटेडले ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ । निगमबाट ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिएर उद्योग निर्माण नगरेपछि अनुमति पत्र खारेज गरिएको हो ।
अनुमति लिएका ५३ उद्योगमध्ये सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका छन् । यी उद्योगहरूले २०७१ पछि सञ्चालन अनुमति लिएका थिए ।
खारेज भएका ग्यास उद्योगः




प्रतिक्रिया