गस्तीमा खटिएको सेनाको भ्यान दुर्घटना

गस्तीमा खटिएको सेनाको भ्यान दुर्घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाको पिकअप भ्यान दुर्घटना भएको छ । बाँकेको कोहलपुरमा सैनिक टोली सम्झना चोकबाट गस्ती गर्दै कोहलपुर–४ स्थित किरणमालामा पुगेपछि दुर्घटना भएकाे हाे ।

प्रदेश-३-०१-००२ झ ५११२ नम्बरको भ्यान निर्वाचन सुरक्षा गस्तीको क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।