काठमाण्डु- सत्ता गठबन्धनको बैठक शनिबार फेरि बस्ने गरी सकिएको छ ।
एमसीसीबारे निर्णायक छलफल गर्नको लागि बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आजको संसद बैठकमा एमसीसी टेबुल नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार गठबन्धनको अर्को बैठक फागुन ८ गते बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।




प्रतिक्रिया