शरद गौंचन हत्या प्रकरण : गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती पक्राउ

शरद गौंचन हत्या प्रकरण : गुण्डा नाइके समिरमान बस्नेतकी श्रीमती पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – महानगरीय अपराध महाशाखाले गुन्डा नाइके समिरमान बस्नेतकी श्रीमती माया शेरचनलाई आईतबार पक्राउ गरेको छ। काठमाडौं जिल्ला अदालतले पुरक अभियोग पत्र पेश गर्न प्रहरीलाई अनुमति दिएपछि उक्त घटनाले नयाँ मोड लिएको छ।

उनलाई केहीबेर अघि सानो भर्र्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शरद गौचन हत्याकान्डमा जोडिएको आरोपमा पक्राउ गरेको हो।