गौचनको हत्याका योजनाकार समीरमान बस्नेत पक्राउ

गौचनको हत्याका योजनाकार समीरमान बस्नेत पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निर्माण व्यवसायी संघका अध्यक्ष शरद कुमार गौचनको हत्या योजनाकार समीरमान बस्नेत पक्राउ परेका छन्।

 

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सिआईबी टोलीले उनको पहिचान गरेर खोजी कार्य गरिरहेको समयमा उनी भारतमा पक्राउ परेका हुन।

 

 

यस अघि घटनामा संलघ्न तिन जना पक्राउ परिसकेका छन्।