संसद सचिवालयका महासचिव गौतमको राजीनामा स्वीकृत

संसद सचिवालयका महासचिव गौतमको राजीनामा स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरिएको छ ।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले गौतमको राजीनामा स्वीकृत गरेका हुन् । गौतमले यही २४ गते राजीनामा दिएका थिए । सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको जिम्मेवारी दिएका छन् ।