काठमाण्डु – प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा तोडफोडको प्रयास गरेका छन्।
देउवा निवास तर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले कृष्णपाटी चोकमा रोके पनि भिड थपिएपछि तोडफोडको प्रयास भएको हो।
यता, सुदूरपश्चिममा मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ।




प्रतिक्रिया