काठमाण्डु– जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साेमबार जेनजी युवाहरुले काठमाण्डुकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदन खाेइ ? भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् ।

अलायन्सले गुपचुप राखिएको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्ने अडान राखेको छ ।











प्रतिक्रिया