काठमाडौंमा दूतावासको गेटमा जर्मन नागरिक अचेत अवस्थामा फेला

काठमाडौंमा दूतावासको गेटमा जर्मन नागरिक अचेत अवस्थामा फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन् । काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा उनी अचेत अवस्थामा भेटिएका हुन् ।

आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए ।

अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको छ ।