विप्लवमाथी लगाइएको प्रतिबन्ध हटाउन जर्मन कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीलाई पत्र 


काठमाडौ – युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीको कम्युनिष्ट पार्टीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथी लगाइएको  प्रतिवन्ध फुकुवा गर्न माग गरेको छ । जर्मनीको माक्सवादी–लेनिनवादी पार्टी(एमएलडीपी)ले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै सरकारको निर्णयको विरोध गर्दै प्रतिबन्ध फिर्ता लिन माग गरेको हो । 

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको थियो । 

एमएलडीपीले लेखेको पत्रमा आफूहरुले प्रतिबन्धको अनुभव गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध राम्रो नभएकोले यो विषयमा पुनर्विचार गर्न आग्रह गरिएको छ । 

यस्तो छ पत्र –

प्रतिक्रिया दिनुहोस
Advertisement