काठमाण्डु- काठमाण्डु निर्वाचन क्षेत्र नम्बर-४ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
एक हजार ५११ मत गणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले ६६८ मत प्राप्त गरेका छन् । एमालेका उमेदवार राजन भट्टराईले ६३३ मत पाएका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया