उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

उपाध्यक्षमा उम्मेदवारी दिने घनश्याम भुसालको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । भोली उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्ने तयारी भुसालले गरेका हुन ।

एमालेको दशौं महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु भएको छ । एमालेको बन्दसत्र भोलीबाट सौराहमा सुरु हुदैंछ । एमाले अध्यक्ष केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने र अन्य पदाधिकारी पनि सहमतिमा टुंगाउने प्रयास सुरु भएको छ ।