घरेलु मदिरालाई ब्राण्डिङ्ग गरिने

घरेलु मदिरालाई ब्राण्डिङ्ग गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले घरेलु मदिरालाई ब्राण्डिङ्ग गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले घरेलु मदिराको उत्पादन, बजारीकरणका साथै ब्राण्डिङ्गका लागि सरकारले छुट्टै कानून बनाउने भएको हो ।