गोविन्द केसीलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या

गोविन्द केसीलाई कोरोना संक्रमण, श्वासप्रश्वासमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रुघाखोकी र ज्वरो आएपछि बिहीबार कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको थियो । शुक्रबार आएको रिपोर्टमा केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

डा. केसीलाई श्वासप्रश्वासमा समस्या देखिएको र महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको छ ।