सात बुँदे मागसहित डा. केसीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

सात बुँदे मागसहित डा. केसीले बुझाए स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

बिहीबार मन्त्रालय पुगेर डा. केसीले स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । उक्त ज्ञापनपत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, देशभरका स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, सतरोन्नती र गुणस्तर वृद्धि गर्नुपर्ने लगायतका माग राखिएको छ ।