सङ्घीयता खाँचो थिएन, द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको न होः गोकुल बाँस्कोटा

सङ्घीयता खाँचो थिएन, द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको न होः गोकुल बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं गोकुल बाँस्कोटाले देशमा संघीयता आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले द्वन्द्व व्यवस्थापनका लागि सङ्घीयता  मान्दिएको बताएका छन् ।

‘सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशको नाम।यस्मा चै के प्रतिगमन भएछ हँ ? प्रदेशहरु खारेज भएको त छैन’, उनले भनेका छन्, ‘द्वन्द ब्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन सङ्घीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन । कमरेडका दुःख पनि कहिल्यै नसकिने के ।’