गोकुल बाँस्कोटाले लिन थाले अग्रता

गोकुल बाँस्कोटाले लिन थाले अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार गोकुल बाँस्कोटाले अग्रता लिन थालेका छन् ।

त्यहाँ मतगणना सुरु भएपछि पछि पर्दै आएका बाँस्कोटाले अग्रता लिँदै नेपाली कांग्रेसका शिव हुमागाईंलाई पछाडि पारेका हुन् ।

८ बजेको अपडेटअनुसार बाँस्कोटाले २७६ मतले हुमागाईंलाई पछाडि पारेका छन् ।