बरामद सुनको तौल यकिन गर्न टक्सार विभाग लगियो

बरामद सुनको तौल यकिन गर्न टक्सार विभाग लगियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजस्व अनुसन्धान विभागले त्रिभुवन विमास्थलबाट बरामद भएको करिब १०० किलो सुन जोख्नका लागि टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन जोख्न पठाइएको हो ।

बरामद भएको सुनको तौल करिब सय किलो अनुसमान गरिएको छ । यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। त्यसैगरी ट्याक्सी चालक अशोक लामा र भन्सार एजेन्ट राजेन्द्र राईलाई पनि पक्राउ गरिएको छ । यो प्रकरणमा अन्य व्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै खोजी तीव्र पारिएको छ।