सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक हजार १५ हजार ९५० रुपैयाँ रहेको छ ।

चाँदी तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।