बुधबार सुनचाँदीको मूल्य बढ्यो

बुधबार सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ७१ हजार ४०० मा कारोबार भएको सुन बुधबार प्रतितोला ८०० रुपैयाँले बढेर ७२ हजार २०० माकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ७१ हजार ९०० मा कारोबार भएको छ ।  यस्तै चाँदी पनि मंगलबारको तुलनामा १५रुपैयाँ बढेर ८६५ मा कारोबार भएको छ ।