आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ५१ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ५१ हजार ५ सय रूपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ७ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ७ सय ९० रूपैयाँ किनबेच भइरहेको महासंघले जनाएको छ।