सुनसहित दुई भारतीय नागरिक पक्राउ

सुनसहित दुई भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । काँकडभिट्टाबाट आँउदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरू ३१८ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।