आज पनि बढ्यो सुनको भाउ

आज पनि बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो ।

हिजो १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।