सुनको भाउले बनायो हालसम्मकै नयाँ रेकर्ड

सुनको भाउले बनायो हालसम्मकै नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बुधबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ८ सयले बढेको हो ।

हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनआज १ लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो मूल्य नेपाली बजारमा सबैभन्दा महङ्गो कायम भएको छ ।

यस्तै चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।