हिजो रेकर्ड राखेको सुनको भाउ आज घटबड भएन

हिजो रेकर्ड राखेको सुनको भाउ आज घटबड भएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज घटबड नभएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मू्रल्यमा कारोबार हुने छ ।

यस्तै चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।