नेपालमा नयाँ रेकर्ड राखेको सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा कति छ ?

नेपालमा नयाँ रेकर्ड राखेको सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा कति छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– निरन्तर बढिरहेको सुनको भाउ आज हालसम्मकै उच्च बनेको छ ।

शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६०० ले बढेर नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार प्रतितोला १ लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज १ लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर २ हजार २५ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।