काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
सोमबार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन भने ७८ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी प्रतितोला ८६० रुपैयाँका दरले कारोबार भएको महासंघले जनाएको छ ।




प्रतिक्रिया