सुनको भाउ : हिजो १९ सय बढ्याे आज सय रुपैयाँले घट्यो

सुनको भाउ : हिजो १९ सय बढ्याे आज सय रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबार १९ सयले बढेर नयाँ कीर्तिमान राखेको सुनको भाउ आज १०० रुपैयाँले घटेको हो ।

हिजो एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर ३ हजार ३०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।