२ लाख नजिक पुगेको सुनको भाउ आज घट्यो

२ लाख नजिक पुगेको सुनको भाउ आज घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा शुक्रबार सुनको मूल्य दुई सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार २ हजार ३२५ मा कारोबार भएकोमा आज २ हजार ३३० रुपैँयाले कारेबार भैरहेको छ ।