११ सय रुपैयाँले घट्यो सुनको भाउ

११ सय रुपैयाँले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ११ सयले घटेको हो ।

आइतबार १ लाख ९९ हजार २ सय रुपैँयामा कारोबार भएको सुन आज १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार २ हजार ३३० रुपैँयामा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।