हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो

हिजो रेकर्ड राखेको सुनको भाउ आज घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।