घटबढ भएन सुनको मूल्य, आइतबारको मूल्यमा कारोबार

घटबढ भएन सुनको मूल्य, आइतबारको मूल्यमा कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – हिजोको मूल्यमा सुनको कारोबार भइरहेको छ ९१ हजार ३ सय रुपैयाँमा सोमबार पनि सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० पुगेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भएकोले नेपालमा पनि त्यसको असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।