३ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

३ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ। आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँ बढेको हो।

शुक्रबार २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार २ लाख ३८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी तोलामा ३ हजार १ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोलामा ३ हजार ८० रुपैयाँमा कारोबार भएको थियो।