आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा २ हजार रुर्पैयाँले घटेको हो ।

हिजो २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ हिजो झण्डै १२ हजारले घटेको थियो ।

यस्तै आज तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो ।