कमलादीबाट १५ केजी सुन बरामद

कमलादीबाट १५ केजी सुन बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरीले काठमाण्डुबाट १५ किलो अवैध सुन बरामद गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले कमलादीबाट १५ केजी सुन बरामद गरेको हो ।

प्रहरीले फलो गरिरहेका एक मानिसले गाडीबाट झोला फ्याँलेर भागेका थिए ।  सुन नक्कली हो कि सक्कली हो भन्ने विषयमा प्रहरीले जाँच गरिरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ ।