सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ८ सय रुपैयाँले घटेको हो ।

बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।